नयाँ शक्तिदेखि नेसपासम्म आइपुग्दा कहाँ भयो गल्ती – डा. बाबुराम भट्टराई

काठमाडौँ / नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ शक्तिदेखि नेसपासम्म आइपुग्दा आफ्ना गल्तीहरूलाई औँल्याएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै डा. भट्टराईले आफ्नो पार्टीको छवि किन धमिलियो र किन कमजोर भयो त ? कहाँ–कहाँ गल्ती र कमजोरी भयो त ? भन्ने आलोचनात्मक विश्लेषण गरेका हुन् । ‘आज हाम्रो पार्टी … Continue reading नयाँ शक्तिदेखि नेसपासम्म आइपुग्दा कहाँ भयो गल्ती – डा. बाबुराम भट्टराई